निर्माणाधिन भवनको भुइँमै बसेर पढ्छन हुम्ला ताजाँकोटका विद्यार्थी

नरजन तामाङ हुम्ला- हुम्लाको ताजाँकोट गाउँपालिका-३ स्थित धर्मोदय माध्यमिक विद्यालयमा भवन अभाव हुदाँ अधुरो भवनको भुइँमा बसेर विद्यार्थी पढ्दै आएका छन । ठेकेदारको चरम लापरबाहीले भवन निर्माणमा ढिलासुस्ती गरेपछि भवन हुदाँ विद्यार्थी अधुरो भवनको भुइँमा बसेर पढ्न बाध्य भएका हुन । २०७८ सालको असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्ने भवन प्रसान्त निर्माण सेवा र बाबुराम कन्स्ट्रक्सन … Continue reading निर्माणाधिन भवनको भुइँमै बसेर पढ्छन हुम्ला ताजाँकोटका विद्यार्थी